मुक्तक भनाभन तथा दोहोरि - चुकुप्रकाश संगको रमाइलो-३ - नेपाली मुक्तक दोहोरि
Headlines News :
Home » » मुक्तक भनाभन तथा दोहोरि - चुकुप्रकाश संगको रमाइलो-३

मुक्तक भनाभन तथा दोहोरि - चुकुप्रकाश संगको रमाइलो-३

Written By Prakash blog store on Tuesday, May 20, 2014 | 6:51 PM

Hariprasad Aryal मुक्तक,,,
बैंश छंदा राम्री राम्री छान्दै हिड्छौ केटी।
राम्री सबै मेरी भन्छौ भए पनि जेठी।
काली गोरी होची अग्ली जस्ती भएनी।
माया जालमा पार्न संधै गर्छौ मरीमेटी।।

-------------------------------------------------------------
सुरेन्द्र बोगटी 'शौनक' 
 चुकु सर को लागि
उसकै लागि मर्छु भन्थ्यौ हो कि हैन चुकु ।
पहाड देखि झर्छु भन्थ्यौ हो कि हैन चुकु ।।

जानी जानी उसको पछि लाग्यो भने कोहि ।
हो ज्यानै लिने गर्छु भन्थ्यौ हो कि हैन चुकु ।।

-------------------------------------------------------------
Pa Chuks 
 Bajit P Mgr सर लौ आयो

लबै गर्न नजान्नेको चर्चा किन सुन्नु मैले ?
पैलो डेटिङ नाधान्नेको चर्चा किन सुन्नु मैले ?
लभ गुरु चुकु मास्टर, ठिटीहरु त अघि पछी
मेरै नियम नमान्नेको चर्चा किन सुन्नु मैले ?
- चुकुप्रकाश

-------------------------------------------------------------

Pa Chuks प्रकास पाठक जी .. हेहेहे कुरा सिक्दै गर्नुस ..

फुटानीकै भरमा मैले माया लगाउछु
ठुलै आश देखाएर कान्छी भगाउछु
थोत्री हुन्छे मर्मतलाइ आफै निस्किन्छे
बालै भोर? २ ४ महिना यसै तगाउछु
-चुकु

-------------------------------------------------------------

Pa Chuks 
 Surendra Bogati जी लाइ ...

आफै भन्नु बिना मादल कैले नाच्नु भा छ ?
मरो छुट्टै रहस्यलाइ नि कैले जाच्नु भा छ ?
मादलै हो जोसुकैले घिन्तांग घिन्तांग पारोस
खेलौनाको नुहुले कसको खुट्टो भाच्नु भा छ ?
-चुकु

---------------------------------------------------------------

Pa Chuks :
 Hariprasad Aryal 
सर जी ...

चुकुको यो गुनगान सुनी सक्नु भयो पक्कै
भित्रभित्रै अप भ्रम्स बुनी सक्नु भयो पक्कै
जेठी काली तिम्री साली जो भएनी फसाउछु
शिक्षा लिन चुकु गुरु चुनिसक्नु भयो पक्कै
-चुकु

---------------------------------------------------------------

Hariprasad Aryal 
 चुकु सर हजुरको लागि।

धाक भन्दा धक्कु ठूलो लाउनुभयो चुकु।
आफ्नै गुण गान आफैं गाउनुभयो चुकु।
मेरी साली फकाउने ह्याउ छैन पक्कै।
कल्पनाको संसारमा रमाउनुभयो चुकु।
 
 
 

  






  Previous ...................                                     Next............. 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Comment

 
Support : Web Designer | chukuprakash | Prakash Aryal
Proudly powered by Blogger
Copyright © 2011. नेपाली मुक्तक दोहोरि - All Rights Reserved
Design by Chukuprakash