पाँचौ मुक्तक दोहोरि रमाइलो सृंखला - भण्डारी दाइको साथमा - नेपाली मुक्तक दोहोरि
Headlines News :
Home » » पाँचौ मुक्तक दोहोरि रमाइलो सृंखला - भण्डारी दाइको साथमा

पाँचौ मुक्तक दोहोरि रमाइलो सृंखला - भण्डारी दाइको साथमा

Written By Prakash blog store on Thursday, May 22, 2014 | 3:18 AM

भण्डारी दाई
मुक्तक दोहोरि पाँचौं  शृंखलामा यहाँहरुलाई स्वागत छ |
यो पटकको मुक्तक दोहोरि भण्डारी दाई 'अचम्म ' को साथ मा भएको थियो ! मुक्तक दोहोरि निकै रमाइलो र ठट्यौली पाराको रहेको थियो |


मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग (http://chukuprakash.blogspot.com/)
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज पाँचौ सृंखला सम्म आइपुगेको छ |
 एडमिन तथा संचालक : प्रकाश अर्याल "चुकुप्रकाश"
 बाट यो सुरुवात भएको हो |


भण्डारी दाइ को भूमिका र दोहोरि
भण्डारी दाइ को मुख्य भूमिका रहेको यो दोहोरि कार्यक्रम  उहाँकै व्यक्तिगत फेसबुक वाल मा भएको थियो | भण्डारी दाई संग फेसबुक मा साथ नहुने हरुले समेत यसै पोस्ट को तल फेसबुक कमेन्ट मा आफ्नो मुक्तक  छोड्न सक्नुहुनेछ  र उहाको उत्तर संगै तपाइको मुक्तक ब्लग मा गाँसिने छ !
मुक्तकको सुरुवात उहाँले यसरि गर्नु भयो -

-

फुट्या कौडी नहुने यार टपर टुइँया सङ्ग
बोलिको भाब यस्तै थियो मेरि मुइँया संग्ग
उनले मलाई मैले उसलाई यस्तै भन्दा रैछौ
बेर्थै माया लगाइएछ साला चुइँया सङ्ग

-भण्डारी दाई 'अचम्म' 


भण्डारी दाईको परिचय 

नाम :- भण्डारी दाइ अचम्म (विष्णुहरि) 
माता पिता :- पवित्रा भण्डारी, पिताम्बर भण्डारी 
 ठेगाना :- कबिकुन्ज किउल :-५ मेलम्ची हेलम्बु सिन्धुपाल्चोक नेपाल 
 जन्म :- २०४४ -११-१३ (1989 feb 24 )
 पढाइ :- inter paas
 रुची :- नेपालि साहित्य र नेपालि गजल गित हरु 
 प्रकासित :- "गैरा गाउकी सान्नानी" लोक दोहोरि 
एल्बम :- पत्रिकामा फुटकर कबिता गजल हरु
 प्रकासोंमुख :- गजल संग्रह "अचम्म का गजल हरु "
 संग्लनता :-
  •  हेलम्बु युबा क्लब को सस्थापक अधक्ष्य  
  • नेपालि साहित्यमा नौलो विधा "सिन्का " को अबिसकार/ थालनी 
 पुरस्कार :- मेलम्ची साहित्य प्रतिस्ठान को पहिलो कबिता बाचन प्रतियोगिता २०५९ प्रथम स्थान र ह्याल्मो मेलम्ची महोतस्वब २०६१ को कबिता प्रतियोगिता मा तेस्रो स्थान 

हेरौं कसरि चर्कियो त रमाइलो मुक्तक दोहोरि

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Comment

 
Support : Web Designer | chukuprakash | Prakash Aryal
Proudly powered by Blogger
Copyright © 2011. नेपाली मुक्तक दोहोरि - All Rights Reserved
Design by Chukuprakash